काठमाडौं । नेकपा एमालेले पार्टीको दोस्रो विधान महाधिवेशन र पार्टीको एघारौं राष्ट्रिय महाधिवेशनबाट संशोधित पार्टीविधानका आधारमा पार्टी नियमावलीको मस्यौदा गर्न तीन सदस्यीय कमिटी बनाएको छ ।
एमालेको दोस्रो सचिवालय बैठकले सचिव भानुभक्त ढकालको नेतृत्वमा तीन सदस्यीय कमिटी बनाएको हो । जसमा केन्द्रीय सदस्य रमेश बडाल र माधव ढुंगेल सदस्य छन् ।


प्रतिक्रिया