सानेपामा पूर्णबहादुरको ब्रिफिङ– महामहामन्त्रीद्वयले धोका दिनुभयो

सानेपामा पूर्णबहादुरको ब्रिफिङ– महामहामन्त्रीद्वयले धोका दिनुभयो



काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वयले धोका दिएको ब्रिफिङ गरेका छन् ।

पार्टी कार्यालय सानेपामा उनले यस्तो ब्रिफिङ गरेका हुन् ।

‘महामन्त्रीले धोका दिनुभयो । पुसको कार्यतालिका सल्लाहमै ल्याएको हो,’ उनको भनाई उद्धृत गर्दै एक नेताले भने,‘काम गर्दागर्दै भ्याइएन । पार्टीलाई फुटतिर डोर्‍याउनुभयो ।’