काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि झापा ३ बाट उम्मेदवारी दर्ता गरेका हुन् । लिङ्देन गएको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
उम्मेदवारी दर्तापछि उनले देश बचाउन र बनाउन आफूलाई जिताउन आह्वान गरेका छन् ।


प्रतिक्रिया