कुलमान घिसिङले काठमाडौं–३ बाट गराए उम्मेदवारी दर्ता

कुलमान घिसिङले काठमाडौं–३ बाट गराए उम्मेदवारी दर्ता



काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार पार्टीका कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् ।