रुकुमपूर्वमा प्रचण्डले दर्ता गराए उमेदवारी

रुकुमपूर्वमा प्रचण्डले दर्ता गराए उमेदवारी



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले उमेदवारी दर्ता गराएका छन् । उनले रुकुमपूर्वबाट उमेदवारी दर्ता गराएका हुन् ।

आगामी फागुन २१ गते हुने प्रतनिधिसभा सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ता गर्ने कार्यतालिका छ । सोहीअनुसार मुलुकभर मनोनयनदर्ता भइरहेको छ ।