काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएका जगदीश खरेल मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।
मंगलबार रास्वपा केन्द्रीय कार्यालय चःमतिमा उप-सभापति डिपी अर्यालले उनलाई पार्टीमा स्वागत गरेका छन् ।
खरेलले सोमबार मन्त्री पदबाट राजीनामा दिएका थिए । उनलाई रास्वपाले ललितपुर-२ बाट उम्मेदवार बनाएको छ ।


प्रतिक्रिया