काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले यस पटक टिकट पाएका छैनन् ।
२०६४ देखि लगातार सबै चुनाव काठमाडौंबाट जित्दै आएका प्रकाशमानलाई सभापति गगन थापाले ७ नम्बरमा जान भनेका थिए ।
तर प्रकाशमानले क्षेत्र नम्बर १ नछाडेपछि उनले टिकट पाएनन् । उनको ठाउँमा प्रबल थापाले टिकट पाएका छन् । उनी सभापति गगन थापानिकट हुन् ।


प्रतिक्रिया