नेकपाले १६४ वटै क्षेत्रमा उठायो उम्मेदवार, को कहाँ ? (सूचीसहित)

नेकपाले १६४ वटै क्षेत्रमा उठायो उम्मेदवार, को कहाँ ? (सूचीसहित)



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले १६४ निर्वाचन क्षेत्रमा उमेदवारी दर्ता गराएको छ । मंगलबार उमेदवारी दर्ता गरिएको हो । निर्वाचन आयोगले बिहान १० बजेदेखि बिहान ५ बजेसम्मको समय तोकेको थियो ।

बागलुङ क्षेत्र नम्बर १ मात्रै जनमोर्चाका कृष्ण अधिकारीलाई नेकपाले समर्थन गरेको छ ।

नेकपाका अनुसार पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्व, सह–संयोजक माधवकुमार नेपालले रौतहट–१, पार्टीका नेता नारायणकाजी श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपाकाे उमेदवार सूची :