सिक्किम–नेपाल सीमा नजिक ४.६ म्याग्निच्युडको भूकम्प

सिक्किम–नेपाल सीमा नजिक ४.६ म्याग्निच्युडको भूकम्प

काठमाडौं । नेपाल–भारत (सिक्किम) सीमा नजिक आज मध्यान्ह १२ः५४ बजे स्थानीय म्याग्निच्युड ४.६ को भूकम्प गएको छ ।

नेपाल भूकम्प अनुसन्धान केन्द्र र भूकम्प मापन महाशाखाका अनुसार, यस भूकम्पको केन्द्र सीमा नजिक रहेको बताइएको छ ।