मोरङमा खस्यो ६४.५६ प्रतिशत मत

मोरङमा खस्यो ६४.५६ प्रतिशत मत



काठमाडौं । मोरङमा ६४.५६ प्रतिशत मत खसेको छ । ६ वटा क्षेत्र रहेको मोरङमा जम्मा ६४.५६ प्रतिशत मत खसेको हो ।

मोरङ–१ मा ६०.३६, मोरङ–२ मा ६२.९७, मोरङ–३ मा ६१.१७, मोरङ–४ मा ६७.१५, मोरङ–५ मा ७१.२८, मोरङ–६ मा ६६.२३ प्रतिशत मत खसेको छ ।

सबैभन्दा धेरै मोरङ–५ मा ७१.२८ प्रतिशत मत खसेको छ ।