काठमाडौं । कैलाली क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कोमल ज्ञवाली विजयी भएका छन् ।
उनले १७ हजार ८ सय २६ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेसका जनकराज चौधरीले १२ हजार ८ सय ६७ मत प्राप्त गर्नुभएको छ भने नेपाली कम्युनिष्ट पार्टीका रामलाल डगोरा थारुले ८ हजार ३ सय ९२ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया