काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावमा राेल्पामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन १५ हजार ४५२ मतान्तरसहित विजयी भएका छन् ।
निर्वाचन आयाेगका अनुसार पुनले २७ हजार ४६० मत प्राप्त गरे । पुनका प्रतिस्पर्धी नेकपा एमालेका सुदनकुमार वलीलले १२ हजार ८ मत ल्याएका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालराम थापा १० हजार ८९४ मत ल्याएर तेस्राे स्थानमा छन् ।


प्रतिक्रिया