काठमाडौं । इलाम–१ मा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । कांग्रेसका निश्कल राईले १० हजार ८४९ मत पाएका छन् ।
श्रम संस्कृति पार्टीका उमेदवार विनोद नेम्बाङ लिम्बूले १० हजार ६५१ मत पाएका छन् ।
एमालेका काजीमान कागतेले नौ हजार ९९८ मत प्राप्त गरेका छन् । रास्वपाका विमल गदालले ६ हजार ७५८ मत पाएका छन् ।


प्रतिक्रिया