काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेको छ । प्रवक्ता मोहन श्रेष्ठका अनुसार कार्यसम्पादन समिति बैठक आज दिउँसो बसेको हो ।
बैठकले पार्टीले प्राप्त गरेको ४ सिटमा बन्दसूचीबाट छानेर नाम सिफारिस गर्ने तयारी गरेको छ । राप्रपाले समानुपातिकमा ४ र प्रत्यक्षमा १ सिट जितेको छ ।


प्रतिक्रिया