काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।
उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् ‘राजकाज आज साँझकाे छलफल’ ।
उनले राखेको तस्बिरमा सभापति रवि लामिछाने, उनी र अर्का उपसभापति डीपी अर्याल तथा वरिष्ठ नेता बालेन्द्र साह देखिएका छन् ।
उक्त तस्बिरअनुसार उनीहरू नयाँ सरकार गठनको छलफलमा जुटिरहेको बुझ्न सकिन्छ ।


प्रतिक्रिया