काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सोमबार भेटवार्ता गरेका छन् ।
राष्ट्रपति पौडेलसँग आफ्नो पदावधि सकिन लागेका प्रधानन्यायाधीश राउतले राष्ट्रपति भवन शीतलनिवासमा सोमबार भेट गरेका हुन् ।

प्रतिक्रिया