काठमाडाैं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् । पूर्वप्रधानमन्त्री भट्टराई तथा पूर्व मन्त्री हिसिला यमी आज भारत प्रस्थान गरेका हुन् ।
भट्टराई ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ कार्यक्रमको प्रमुख वक्ताका रूपमा भारत जान लागेको उनको सचिवालयले जनाएको छ । उनी वैशाख २ गते स्वदेश फर्कनेछन् ।


प्रतिक्रिया