काठमाडौं । मदेश प्रदेशका वनमन्त्री रमेशप्रसाद कुर्मीले आज मंगलबार मुख्यमन्त्री सरोजकुमार यादव समक्ष राजीनामा बुझाएका छन । कुर्मीले मंगलबार दिउँसो मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् ।
कुर्मी लोसपाबाट वनमन्त्री बनेका थिए । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिंदै छन् । लोसपाले उनलाई विश्वासको मत नदिने भएको छ ।
प्रतिक्रिया