ताप्लेजुङमा गएराती भूकम्पको धक्का

ताप्लेजुङमा गएराती भूकम्पको धक्का


ग्लोब नेपाल
81
Shares

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको खेजेनिममा ४.१ रेक्टर स्केलको भूकम्प गएको छ । गएराति १२ बजेर ८ मिनेटको समयमा सो भूकम्प गएको जानकारी राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको छ ।