कांग्रेसकाे संघीय मामिला समन्वय विभागमा १० सदस्य मनोनीत

कांग्रेसकाे संघीय मामिला समन्वय विभागमा १० सदस्य मनोनीत



काठमाडौं । नेपाली कांग्रेसले संघीय मामिला समन्वय विभागमा सदस्यहरू मनोनयन गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम विभागमा १० जना सदस्य मनोनीत गरेका हुन् । यस विभाग प्रमुखमा चन्द्रबहादुर के.सी. रहेका छन् ।

मनोनयन भएका सदस्यहरू

१.ज्ञानबहादुर कार्की, संखुवासभा

२ शेख रसिद अलि, रौतहट

३.होमबहादुर गुरुङ, धादिङ

४.श्रीराम ढुंगाना, नुवाकोट

५.माया राना मगर, स्याङ्जा

६.भोजबहादुर के.सी., गुल्मी

७.यमबहादुर खत्री, रुपन्देही

८.लोकेन्द्रबहादुर वि.क., अर्घाखाँची

९.समिरजंग मल्ल, रुकुम (पश्चिम)

१०.डबलबहादुर बोहरा, डोटी