काठमाडौंको बल्खुमा ढलेको रुखमा मोटरसाइकल ठोक्किंदा चालकको मृत्यु

काठमाडौंको बल्खुमा ढलेको रुखमा मोटरसाइकल ठोक्किंदा चालकको मृत्यु


ग्लोब नेपाल
81
Shares

काठमाडौं । त्रिभुवन बिश्व बिद्यालयदेखि बल्खु जाने बाटोमा गएराती ढलेको रुखमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आज बिहान सोही बाटोबाट जाँदै गरेको प्र. ३-०२-०११८ नम्बरको मोटरसाइकल ढलेको रुखमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।