बच्चा जन्माउन नसकेर गर्भवती हात्तीको मृत्यु

बच्चा जन्माउन नसकेर गर्भवती हात्तीको मृत्यु


ग्लोब नेपाल
54
Shares

धनगढी । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गर्भवती हात्ती मृत फेला परेको छ । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले निकुञ्जको अर्जुनी क्षेत्रमा पर्ने ढक्का पोष्टनजिकै गर्भवती हात्ती मृत फेला परेको जानकारी दिए । बच्चा पाउने क्रममा जन्माउन नसकेर हात्तीको मृत्यु भएको उनले बताए ।