प्रधानमन्त्रीद्वारा सत्ता साझेदार दलकाे बैठक आह्वान

प्रधानमन्त्रीद्वारा सत्ता साझेदार दलकाे बैठक आह्वान



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारी दलसँग बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री सचिवालयका अनुसार दिउँसो ३ बजे लाई प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आह्वान गरेको जनाएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा अन्य समसामयिक विषयमा छलफल हुने जनाएको छ ।