राजेन्द्र महतोको नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी दर्ता

राजेन्द्र महतोको नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी दर्ता



काठमाडौं । राजेन्द्र महतोको नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी नेपाल दर्ता भएको छ । शुक्रबार महतो नेतृत्वको १७३ सदस्यीय दल आयोगमा दर्ता गरिएको हो हो ।

पार्टीको चुनाव चिह्न माछा राखिएको छ ।

यसअघि, लोकतान्त्रिक समाजवादी पार्टी छाडेर महतोले राष्ट्रिय मुक्ति क्रान्ति, नेपालको घोषणा गरेका थिए ।