काठमाडौं । नेपाल प्रहरीको जनपद समूहतर्फ रिक्त पदहरूमा एसएसपी, एसपी र डीएसपीको बढुवा सिफारिस गरिएको छ।
बढुवा सिफारिसमा ११ जना एसएसपी/एसपी र १३ जना डीएसपी परेका छन्।
यसअघि गृहसचिवको अध्यक्षतामा बस्ने बढुवा समिति नबसेकाले प्रक्रिया ढिला भएको थियो। गृह मन्त्रालय स्रोतका अनुसार बैठक बसेसँगै लम्बिएको बढुवा प्रक्रिया टुंगोमा पुगेको हो।





प्रतिक्रिया