काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भौतिक आक्रमणसँगै साइवर हमला भएको छ ।
राष्ट्रपति कार्यालयको वेवभासाइटलाई नै बन्द गरिएको छ भने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको वेवसाइट पनि बन्द छन् ।
प्राविधिकहरुले सरकारका यी साइटहरुमा सर्भर समस्या या ह्याक भएको हुनसक्ने बताएका छन् । तर आन्दोनलपछि प्रशासनिक संयन्त्र रिक्त हुँदा कसले बनाउने भन्ने समस्या भएकाे छ ।


प्रतिक्रिया