माओवादीले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने

माओवादीले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने



काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेको छ ।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा जारी पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्ताे प्रस्ताव गरेका हुन् ।

त्यसैगरी हाल कायम केन्द्रीय समिति भङ्ग गर्ने प्रस्ताव पनि गरिएको छ ।

यस्तै एक साताभित्र केन्द्रीय समितिको बैठक बोलाएर विशेष महाधिवेशन आयोजक कमिटी गठन गर्ने समेत प्रस्ताव गरेको एक नेताले बताए ।