विद्युत् प्राधिकरणबाट हटाइए हितेन्द्रदेव शाक्य

विद्युत् प्राधिकरणबाट हटाइए हितेन्द्रदेव शाक्य

मनोज सिलवाल नयाँ कार्यकारी निर्देशक



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पदबाट हटाइएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए ।