राष्ट्रिय जेनजी पार्टी दर्ताको निवेदन फिर्ता

राष्ट्रिय जेनजी पार्टी दर्ताको निवेदन फिर्ता



काठमाडौं । राष्ट्रिय जेनजी पार्टी दर्ताको निवेदन फिर्ता लिइएको छ । निर्वाचन आयोगमा बुझाइएको निवेदन फिर्ता लिइएको हो ।

त्यसमा अध्यक्ष भनेर राखिएका हिरा सेती उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिमा रहेपछि फिर्ताको निवेदन प्राप्त भएको आयोगले जनाएको छ ।