काठमाडौँ। काठमाडौँको धोबी खोलामा एक व्यक्ति मृत फेला परेका छन् । अनामनगरस्थित मदन भण्डारी कलेज नजिक खोलाको पुल मुनी साइकलसहित ती व्यक्ति मृत फेला परेका हुन् ।
मृतकको पहिचान खुल्न बाँकी छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया