काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव भएको छ । कैदीबन्दीबीच विवाद भएपछि अहिले तनाव सिर्जना भएको हो ।
तनाव उत्पन्न भएको भन्ने खबर आएपछि थप प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खडकबहादुर खत्रीले बताए ।
दुई समूहबीच विवाद भएपछि तनाव उत्पन्न भएको र के कारणले विवाद भयो भन्ने यकिन हुन बाँकी रहेको उनले उनले जानकारी दिए ।


प्रतिक्रिया