मानव अधिकार आयोगले पुरूषोत्तम यादवलाई बोलायो बयानमा

मानव अधिकार आयोगले पुरूषोत्तम यादवलाई बोलायो बयानमा



काठमाडाैं । मानव अधिकार आयोगले जेनजी प्रतिनिधिलाई पनि बयानमा बोलाएको छ । बुधबार बिहान ११ बजे आयोगले आफूलाई बोलाएको पुरूषोत्तम यादवले बताए ।

भदौ २३/२४ गतेको घटनाबारे आयोगले छानबिन गरिरहेको छ । सोमबार आयोगले काठमाडाैं माहानगरपालिकाका मेयर बालेन शाहलाई बोलाएर बयान लिएको थियो ।

यादव अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरिसकेका छन् ।