काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा बालेन र उज्यालो नेपालको टिमबाट ३९ जना थप हुने भएका छन् ।
आज बसेको रास्वपा केन्द्रीय समिति बैठकले सहमतिलाई अनुमोदन गरेको हो । रास्वपाको केन्द्रीय समिति हाल ५८ सदस्यीय छ ।
आजै विवेकशील साझाबाट आएका ७ जना केन्द्रीय समितिमा थपिएका थिए । अब उज्यालो नेपाल र बालेनको टिमबाट समेत थप गर्दा १०४ सदस्यी केन्द्रीय समिति बन्ने छ ।


प्रतिक्रिया