काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक चलिरहेकाे हो ।
बैठकमा राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्नेबारे पनि छलफल भइरहेकाे छ । साथै विशेष महाधिवेशनलाई लिएर भइरहेका चर्चाबारे पनि बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।


प्रतिक्रिया