विश्वप्रकाश शर्माले पेस गरे १८ बुँदे संकल्प (पूर्णपाठ)

विश्वप्रकाश शर्माले पेस गरे १८ बुँदे संकल्प (पूर्णपाठ)



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक र सांगठनिक विषयमा पार्टीका त्रुटि सच्याउन भन्दै १८ बुँदे संकल्प प्रस्ताव विशेष महाधिवेशनमा पेस गरेका छन् ।

सोमबार विशेष महाधिवेशनमा प्रतिवेदन प्रस्तुत गर्दै शर्माले प्रधानमन्त्रीको कार्यकाल, गैरआवासीय नेपाली नागरिकका मुद्दा, राजनीतिक नियुक्ति, पार्टीभित्र उमेदवार चयनलगायत विषयमा १८ बुँदे संकल्प अघि सारेका हुन् ।

उनले चुनाव हुने, नयाँ सरकार बन्ने तर प्रधानमन्त्री पुरानै हुने अभ्यासलाई सच्याउनुपर्नेमा जोड दिएका छन् । नागरिकमा यसले वितृष्णा फैलाएको उनले उल्लेख गरेका छन् । उनको प्रस्तावमा भनिएको छ, ‘नेपाली कांग्रेसको तर्फबाट भविष्यमा कोही पनि दुईपटकभन्दा बढी प्रधामन्त्री बन्ने छैनन् ।’

पूर्णपाठ :