काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी त्यागेर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका सुमन सायमी काठमाडौं–८ बाट उमेदवार बनेका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई उमेदवारको टिकट दिएका हुन् । सायमीले काठमाडौंका उत्पीडित जनताको पक्षमा आवाज उठाउँदै आएका छन् । उनी अभियन्ताका रुपमा पनि चिनिन्छिन् ।
पुस ३० गते सायमीसहित एकता पक्षधरका नेताहरू नेकपामा समाहित भएका थिए ।


प्रतिक्रिया