नेकपाले टुंग्यायाे १६१ निर्वाचन क्षेत्रका उम्मेदवार

नेकपाले टुंग्यायाे १६१ निर्वाचन क्षेत्रका उम्मेदवार



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले १ सय ६५ मध्ये १ सय ६१ निर्वाचन क्षेत्रका उम्मेदवारको टुंगाे लगाएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि भोलि मनोनयन दर्ता हुँदैछ ।

नेकपाले रसुवा निर्वाचन क्षेत्र नम्बर १, सर्लाही–४, सप्तरी–४ र ललितपुर–२ मा उम्मेदवार छानेको छैन ।