काठमाडौं । नेपाली कांग्रेसले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ८२ निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्याएको छ । संस्थापन पक्षले निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूलाई पनि टिकट दिएकाे छ ।
कांग्रेसका ८२ उम्मेदवारहरू
१ रूकुम पूर्व : कुसुम थापा मगर
२ रोल्पा : सुदनकुमार ओली
३ प्युठान : डा. गोविन्दराज पोखरेल
४ दाङ १ : योगेन्द्र चौधरी
५ दाङ २ : किरणकिशोर घिमिरे
६ दाङ ३ : दिपक गिरी
७ पाल्पा १: सन्दिप राना
८ पाल्पा २ : हिमालदत्त श्रेष्ठ
९ हुम्ला : जयपति रोकाया
१० मुगु : खड्ग बहादुर शाही
११ जुम्ला : दीपबहादुर शाही
१२ कालीकोट : हर्षबहादुर बम
१३ डोल्पा : कर्णबहादुर बुढा
१४ सल्यान : केषबहादुर विष्ट
१५ दैलेख १ : वाषना थापा
१६ दैलेख २ : दिक्पाल शाही
१७ सुर्खेत २ : नारायण कोइराला
१८ ताप्लेजुङ : गजेन्द्र तुम्याहाङ
१९ पाचँथर : नरेन्द्र केरुङ
२० इलाम १ : निश्कल राई
२१ इलाम २ : भेषराज आचार्य
२२ धनकुटा : दिनेश राई
२३ तेह्रथुम : सन्तोष सुब्बा
२४ खोटाङ : विरकाजी राई
२५ ओखलढुंगा : रामहरि खतिवडा
२६ सोलुखुम्बु : प्रकाशसिंह कार्की
२७ उदयपुर १ : विदुर बस्नेत
२८ उदयपुर २ : रामकुमार राई
२९ भोजपुर : बालकृष्ण थापा
३० मोरङ ३ : डा. सुनिल शर्मा
३१ दार्चुला : धर्मानन्द जोशी
३२ बैतडी : चतुरबहादुर चन्द
३३ बाजुरा : जनकराज गिरी
३४ बझाङ : प्रकाश स्नेही रसाइली
३५ डोटी : भरतबहादुर खड्का
३६ अछाम १ : भरत स्वार
३७ अछाम २ : पुष्पबहादुर शाह
३८ गोरखाा १ : प्रकाश खत्री
३९ गोरखा २ : प्रकाश दुवाडी
४० तनहुँ १ : गोविन्द भट्टराई
४१ तनहुँ २ : शंकर भण्डारी
४२ लमजुङ : गमप्रसाद गुरुङ
४३ मनाङ : टेकप्रसाद गुरुङ
४४ स्याङजा १ : भरत ढकाल
४५ स्याङजा २ : भागवतप्रकाश मल्ल
४६ बागलुङ १ : भिम शिरिष
४७ बागलुङ २ : टेकराज पौडेल
४८ म्याग्दी : केवी भण्डारी
४९ मुस्ताङ : योगेन्द्र गौचन
५० दोलखा : अजयवावु सिवाकोटी
५१ धादिङ २ : रमेश धमला
५२ रसुवा : मोहन आचार्य
५३ गुल्मी १ : चन्द्र भण्डारी
५४ गुल्मी २ : भुवन श्रेष्ठ
५५ काभ्रे २ : मधु आचार्य,
५६ दार्चुला : धर्मानन्द जोशी
५७ नवलपरासी १ – विनोद चौधरी
५८ नवलपरासी २ – देवेन्द्र कँडेल
५९ सुनसरी ३ – विजय गच्छदार
६० सुनसरी ४ –ज्ञानेन्द्रबहादुर कार्की
६१ सप्तरी १ – रामदेव साह
६२ सप्तरी २ रामकुमार यादव
६३ सप्तरी ३ दिनेश यादव
६४ सप्तरी ४ तेजुलाल चौधरी
६५ सिन्धुली १ – उज्जव बराल
६६ सिरहा १ – रामसुन्दर चौधरी
६७ पर्वत – अर्जुन जोशी
६८ बारा ३ – फरमुल्लाह मन्सुर
६९ धनुषा १ – मुक्ता कुमारी यादव
७० धनुषा ३ – विमलेन्द्र निधि
७२ ललितपुर–१ उदय शमशेर राणा
७३ नुवाकोट १ – डा। प्रकाशशरण महत
७४ नुवाकोट २ – जगदिश्वरनरसिंश केसी
७५ पाल्पा २ – हिमालदत्त श्रेष्ठ
७६ कञ्चनपुर –२ एनपी साउद
७७ कञ्चनपुर १ – गोपी उपाध्याय
७८ कैलाली १ –जनकराज चौधरी
७९ कैलाली २ – विजय स्वार
८० कैलाली ३ – भरत बडुवाल
८१ कैलाली ४ – वीरबहादुर बलायर
८२ कैलाली ५ – नरनारायाण शाह


प्रतिक्रिया