बारा–३ मा रास्वपाका अरबिन्द साह १० हजार मतान्तरले अगाडि

बारा–३ मा रास्वपाका अरबिन्द साह १० हजार मतान्तरले अगाडि



काठमाडौं । बारा–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अरबिन्द साह १० हजार मतान्तरले अगाडि छन् ।

बिहीबार भएको मतदानको परिणामअनुसार साहले १० हजार ५१४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फरमुल्लाह मन्सुरले १ हजार ३९७ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेकी ज्वालाकुमारी साहले ३९४ मत प्राप्त गरेका छन् ।

हालसम्म त्यहाँ १५ हजार ६७७ मत गणना भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।