काठमाडौं । उदयपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुर्य बहादुर तामाङ निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतगणनाअनुसार उनी १४ हजार ८ सय २ मतसहित निर्वाचित भएका हुन् ।
यस्तै नेकपा एमालेका अम्बर बहादुर रायमाझीले ७ हजार ६४८ मत ल्याए । त्यस्तै नेपाली कांग्रेसका ७ हजार २९० मत ल्याए । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सुरेश कुमार राईले ५ हजार १९७ मत ल्याए ।


प्रतिक्रिया