काठमाडौं । संखुवासभामा नेकपा एमालेका अर्जुनकुमार कार्कीले अग्रता कायम राखेका छन् ।
दोस्रो स्थानमा भने नेपाली कांग्रेसलाई उछिन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आएको छ ।
एमालेका उमेदवार कार्कीले १० हजार १७७ मत पाएका छन् । रास्वपाका उमेदवार मिङमा शेर्पाले नौ हजार १९४ मत प्राप्त गरेका छन् ।
कांग्रेसका उमेदवार दीपन कुमार श्रेष्ठले सात हजार ६५९ मत पाएर तेस्रो स्थानमा छन् ।


प्रतिक्रिया