घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य


ग्लोब नेपाल
486
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको ३७ सयले घटेर तोलाको ३ लाख १३ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख १६ हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६५ रुपैयाँले घटेर तोलाको ५४१० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५४७५ मा कारोबार भएको थियो ।