काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्रीमा नियुक्त नहुँदै प्रधानमन्त्री पदसँग जोडेर बताइएको जिमेल एकान्ट अपडेट गरेका छन् ।
बालेनले आफ्नो फेसबुकमा ‘[email protected]’ नामको जिमेल एकान्ट अपडेट गरेका छन् ।
उनको पार्टी रास्वपाले चुनावमा बहुमत प्राप्त गरेकोले उनी प्रधानमन्त्री बन्ने निश्चत छ ।
तर, प्रक्रिया नै पूरा नहुँदै बालेनले गरेको हतारोको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।


प्रतिक्रिया