काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङले आफूले तलब भत्ता नलिने बताएका छन् ।
मंगलबार पार्टीको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका सांसद गुरुङले आफू तलब भत्तासहित सरकारी सेवा सुविधा नलिने बताए ।
उनले भने, ‘म तलब खान्न, किन खानु ? हामी आफैँ सक्षम छौँ ।’ उनले गाडी पनि आफ्नै चढ्ने बताएका छन् ।


प्रतिक्रिया