खोटाङमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना

खोटाङमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना

काठमाडौं । खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । ल्यान्ड गर्नेक्रममा हेलिकोप्टर दुर्घटना भएको हो । बिरामीसहित पाँच जना यात्रु बोकेर गएको हेलिकोप्टर बालाबेसीमा ल्यान्ड गर्ने क्रममा दुर्घटना भएको एयर डानेस्टीले जनाएको छ ।

दुर्घटनामा एक यात्रु घाइते भएको र अन्य सकुशल रहेको एयर डाइनेस्टीले जनाएको छ । घाइतेको खुट्टा भाँचिएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन् ।

केपिलासगढी गाउँपालिका २ बालाबेसीमा ल्यान्ड गर्ने क्रममा दुर्घटना हुँदा एक जनाको खुट्टा भाँचिएको र अन्य सकुशल रहेको कँडेलले बताइएकी छन् ।खोटाङमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना

काठमाडौं । खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । ल्यान्ड गर्नेक्रममा हेलिकोप्टर दुर्घटना भएको हो । बिरामीसहित पाँच जना यात्रु बोकेर गएको हेलिकोप्टर बालाबेसीमा ल्यान्ड गर्ने क्रममा दुर्घटना भएको एयर डानेस्टीले जनाएको छ ।

दुर्घटनामा एक यात्रु घाइते भएको र अन्य सकुशल रहेको एयर डाइनेस्टीले जनाएको छ । घाइतेको खुट्टा भाँचिएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन् । केपिलासगढी गाउँपालिका २ बालाबेसीमा ल्यान्ड गर्ने क्रममा दुर्घटना हुँदा एक जनाको खुट्टा भाँचिएको र अन्य सकुशल रहेको कँडेलले बताइएकी छन् ।