नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी


ग्लोब नेपाल
432
Shares

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ ।

शुक्रबार सुरु भएको बैठक आइतबार बिहानसम्मका लागि स्थगित भएको थियो । आइतबारको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक समीक्षाबारे प्रतिवेदनमा सदस्यहरूले धारणा राखिरहेका छन् ।

पार्टी सभापति गगन थापाले दिएको राजीनामाबारे पनि छलफल भईरहेको छ ।