अपरान्ह बस्ने बालेन मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण निर्णय गर्न सक्ने

अपरान्ह बस्ने बालेन मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण निर्णय गर्न सक्ने

ग्लोब नेपाल
810
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रीपरिषद्को बैठक बोलाएका छन् । उनले दिउँसो अपराह्न बस्ने गरी बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । आजको बैठकमा महत्वपूर्ण निर्णय हुनसक्ने बताइएको छ ।