काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) मर्यादाक्रम हेरफेर गरिएको हो ।
नयाँ मर्यादाक्रम अनुसार यसअघि तेस्रो मा रहेका गृहमन्त्री सुधन गुरुङ ५ औँ नम्बरमा पुगेका छन् ।
दोस्रोमा डा स्वर्णिम वाग्ले यथावत् रहँदा तेस्रोमा परराष्टमन्त्री शिशिर खनाल र चौथोमा ऊर्जामन्त्री विराजभक्त महर्जन रहेका छन् ।



प्रतिक्रिया