प्रधानमन्त्री बालेनले गरे श्रममन्त्री साहलाई बर्खास्त

प्रधानमन्त्री बालेनले गरे श्रममन्त्री साहलाई बर्खास्त


ग्लोब नेपाल
324
Shares

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई बर्खास्त गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साहलाई मन्त्री पदबाट हटाएका हुन् ।

पार्टी सभापति रवि लामिछानेको सिफारिसमा पदभार सम्हालेको दुई सातामै उनलाई पदमुक्त गरिएको प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन् ।