भत्काउन थालियो अनामनगरको सुकुमबासी बस्ती

भत्काउन थालियो अनामनगरको सुकुमबासी बस्ती


ग्लोब नेपाल
0
Shares

काठमाडौं । काठमाडौंको अनामनगरस्थित देवीनगरको सुकुमबासी बस्तीमा आज पनि डोजर चल्न सुरु भइसकेको छ । सरकारले सुकुमबासीलाई व्यवस्थित गर्न र अतिक्रमित जग्गा खाली गराउन केही दिनदेखि अनाधिकृत बसोबास रहेका स्थानमा डोजर चलाइरहेको छ ।